अक्षय कोषको रकम मुद्दति निक्षेपमा लगानी गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानी गर्ने भएको छ । बोर्डले अक्षयकोषको रकम मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
लगानीका लागि बैंकहरुसँग सिलबन्दी प्रस्ताव आह्वान गरेकोे छ । तर, लगानी रकम भने खुलाएको छ । वाणिज्य बैंकहरुले १ वर्षे ब्याजदर खुलाएर आइतबारदेखि ५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।
बोर्ड लगानी सम्वन्धी नीति तथा सिलबन्दी अन्तिम निर्णय बोर्डमा निहित रहनेछ । सिलबन्दी फाराम बोर्डको वेबसाइटमा राखिएको जनाएको छ ।