तीन कम्पनीको सेयर मूल्यमा नकसरात्मक सर्किट, आज दुई सय बढी कम्पनीका लगानीकर्ताले गुमाए « Arthapath.com
५ असार २०८२, बिहीबार

तीन कम्पनीको सेयर मूल्यमा नकसरात्मक सर्किट, आज दुई सय बढी कम्पनीका लगानीकर्ताले गुमाए



काठमाडौं । बिहीबार तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । आज प्योर इनर्जी र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

साताको अन्तिम कारोबारदिन प्योर इनर्जीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १२०.६८ रुपैयाँ घटेको छ । यता, रसुवागढीको भने प्रतिकित्ता ४.७० रुपैयाँ घटेको छ ।

यस्तै, आज भुगोल इनर्जीको सेयर मूल्य पनि ९.९९ प्रतिशत घटेको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता ७६.०५ रुपैयाँ घटेर ६८५ रुपैयाँ कायम भएको छ । आज यीसहित २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्