सर्वोच्चबाट गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ « Arthapath.com
९ असार २०८२, सोमबार

सर्वोच्चबाट गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ



काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामालाई सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले दावी पुष्टि नहुने भन्दै उनलाई आरोपमुक्त गरेको हो ।

लामा २०७५ साउन २४ मा दोषी ठहरिएर एक वर्ष कैद र १ करोड ४० लाख रुपैयाँ बिगो तिर्नुपर्ने सजाय पाएका थिए । उनीमाथि २०७० सालमा २७ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्