बिहिबार ताेलामा ३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

बिहिबार ताेलामा ३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनचाँदीककाे मूल्य बढेकाे छ । हिजाे ताेलामा १५०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतिताेला ३०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ९२ हजार ३०० रूपैयाँ कायम भउकाे छ । हिवजाे छापावाल सुन प्रतिताेला १ लाख ९२ हजार रुपैयाँमा खरिद बिक्रि भएकाे थियाे ।

यता आजचाँदीको मूल्यमा पनि बढेकाे छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर २ हजार १७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी २ हजार १४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्