कहिले सकिँदै छ श्वेतगंगा हाइड्रोपावरको ‘लक इन’ अवधि ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

कहिले सकिँदै छ श्वेतगंगा हाइड्रोपावरको ‘लक इन’ अवधि ?



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको सेयरको लक इन अवधि सकिने मिति नजिकिएको छ।

कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आगामी साउन १७ गते सकिने भएको हो ।

कम्पनीको ७३ लाख कित्ता संस्थापक सेयर, १५ लाख ९३ हजार कित्ता स्थानीयको सेयर र ७ लाख ९६ हजार ५०० कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्