नेरुडे मिर्मिरे लघुवित्तको स्वतन्त्र संचालकमा दवाडी

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा भानुभक्त दवाडी नियुक्ति भएका छन् ।
कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल भने ४ वर्षका हुने कम्पनीले जनाएको छ ।