सोमबार यतीमा कारोवार हुँदै छ सुन चाँदी « Arthapath.com
८ मंसिर २०७७, सोमबार

सोमबार यतीमा कारोवार हुँदै छ सुन चाँदी



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि आइतबारकै मुल्यमा कारोवार भैरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारकै मुल्यमा सुनचाँदीको कारोवार भैरहेको छ । सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्