रिलायबल नेपाल लाइफको झण्डै २ लाख कित्ता किनबेच, सेयर मूल्य कति ? « Arthapath.com
१ आश्विन २०८०, सोमबार

रिलायबल नेपाल लाइफको झण्डै २ लाख कित्ता किनबेच, सेयर मूल्य कति ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आइतबारदेखि कारोबारका आएको कम्पनीको सेयर आज सर्वाधिक खरिद बिक्री भएको छ ।

आज कम्पनीको १ लाख ९२ हजार १३० कित्ता सेयर किनबेच हुदाँ ९ करोड ३८ लाख ८० हजार ८६० रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ६ रुपैयाँले घटेर प्रतिकित्ता ४८९ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्