बुधबार ९१ कम्पनीको सेयर मूल्य बढ्यो « Arthapath.com
१५ कार्तिक २०८०, बुधबार

बुधबार ९१ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौँ । सेयर बजार एकल अकंले ओरालो लागेको छ । बजार आज ५.८३ अकंले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ ।

बुधबार २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको कारेबार भएको छ ।

बुधबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ । आज सयपत्रि हाइड्रोपावरको ९.३९ प्रतिशत, हिमालयन लघुवित्तको ८.५४ प्रतिशत, रावा इनर्जीको ७.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्