नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल « Arthapath.com
२६ मंसिर २०८०, मंगलवार

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् । नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

वर्तमान अध्यक्ष बराललाई २०८० जेठ ३२ गते अर्थमन्त्री स्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा नियुक्त गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्