बुधबार ११६ कम्पनीको सेयर मूल्य ओरालो

काठमाडौँ । बिहिबार ११६ कम्पनीको सेयर मूल्य घटेकोछ । बजार सामान्य अकंले बढेपनि उक्त कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार गुराँस लघुवित्तको ४.९८ प्रतिशत, मानुषि लघुवित्तको ४.७८ प्रतिशत, सिवाईसी लघुवित्तको ४.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
