सोमबार ८७ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
२ पुष २०८०, सोमबार

सोमबार ८७ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । बजार सुधार आएपनि आज ८७ कम्पनीको सेयर मूल्य भने घटेकोहो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएकोछ ।

सोमबार हिमालयन पावरको ७.८६ प्रतिशत, दोल्ती पावरको ६.५७ प्रतिशत, अप्पर स्याङेको ५.३९ प्रतिशत र मोदी इर्नर्जीको ४.६२ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्