नेप्से परिसूचक २१ सय बिन्दु माथि उक्लियो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ सय बिन्दुमा उक्लिएको छ । बुधबार बजार खुलेको केही समय मै सूचक २१ सयको बिन्दु माथि उक्लिएको हो ।
यो समाचार तयार पर्दासम्म (११ः४३ बजे) नेप्से ३३.९९ अकंले बढेको छ । यता कारोबार समेत १अर्ब माथि पुगेको छ ।