बुधबार १४० कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
२५ पुष २०८०, बुधबार

बुधबार १४० कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । बुधबार १४० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजार एकल अकंमा बढेपनि बजारमा अधिकांश कम्पनीको मूल्य भने घटेको हो ।

आज बजार दिउँसो २१ सय बिन्दु माथि उक्लिएको थियो । तर, बन्द हुँदासम्म २ हजार बिन्दु नै झरेको हो । आज कारोबार समेत ५ अर्ब माथि पुगेको हो ।

बुधबार छिमेक लघुवित्त,को ५.९६ प्रतिशत, ग्लोबल आइएमई बैंकको डिबेञ्चरको ५.८७ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.६१ प्रतिशत, माया खोला हाइड्रोपावरको ४.३५ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्