मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य एक हजार ९० रुपैयाँ
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको सेयर निरन्तर बढेको छ ।
आज अर्थात पुष २९ गते कम्पनीको सेयर मूल्य एक हजार माथि पुगेको हो । आइतबार कम्पनीको मूल्य एक हजार ९० रुपैयाँ पुगेको हो।