नेप्सेले किन रोक्का गर्यो दुई कम्पनीको सेयर कारोबार ? « Arthapath.com
२६ असार २०८१, बुधबार

नेप्सेले किन रोक्का गर्यो दुई कम्पनीको सेयर कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने/गाभिने (मर्ज) भई मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्दै छन् । कम्पनीले भोलि अर्थात् असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्