मानुषी लघुवित्तसहित यी कम्पनीको सेयर भाउ घट्यो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मानुषी लघुवित्तसहित यी कम्पनीको सेयर भाउ घट्यो



काठमाडौं । बिहीबार मानुषी लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।

आज कम्पनीको सेयर भाउ १० प्रतिशत प्रतिकित्ता २४९.९० रुपैयाँ घटेको छ । योसँगै कम्पनीको सेयर भाउ आज २ हजार २४९.३० रुपैयाँ कायम भएको छ ।

साताको अन्तिम कारोबार दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर भाउ पनि ८.६० प्रतिशत, कर्णाली डेभलपमेन्टको ६.८४ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ५.२७ प्रतिशत घटेको छ।

आज यी कम्पनीसहित गुराँस लघुवित्त, बलेफी लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्