तीन लघुवित्तको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु « Arthapath.com
९ पुष २०८१, मंगलवार

तीन लघुवित्तको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्य सकरात्मक सर्किट लागेको हो ।

उक्त दिन तीन यी तीनै वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

साताको तेस्रो कारोबार दिन न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ८.६० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.५४ प्रतिशत र धौलागिरी लघुवित्तको ७.०६ प्रतिशत वृद्धि भएको छ।

यी कम्पनीहरुसहित आज जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट, गुडविल फाइनान्स, सृजनशील लघुवित्त, कर्पोरेट डेभलपमेन्ट, राप्ती हाइड्रो, सिन्धु विकास, प्रभू बैंक र शुभम पावर लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्