आज यी कम्पनीहरुका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ? « Arthapath.com
१७ पुष २०८१, बुधबार

आज यी कम्पनीहरुका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?



काठमाडौं । साताको तेस्रो कारोबार दिन त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ५५.३० रुपैयाँ वृद्धि भई ६०८.३० रुपैयाँ पुगेको छ ।

बुधवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउ पनि ९.९३ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ९.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ९.३६ प्रतिशत, जोशी हाइड्रोपावरको ९.२९ प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीहरुसहित नारायणी डेभलपमेन्ट, मल्टीपर्पस फाइनान्स, दोल्ती पावर लगायतका लगानीकर्ताले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्