तीन कम्पनीको सेयर मूल्यमा उछाल, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल
![](https://www.arthapath.com/wp-content/uploads/2022/09/nepse-up-nepal-stock-market.jpg)
काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभू महालक्ष्मी लाइफको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।
उक्त दिन सिन्धु विकास बैंकको सेयर मूल्य पनि ९.७७ प्रतिशत, समृद्धि फाइनान्सको ९.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ८.६० प्रतिशत, अपर हेवा खोलाको ८.३७ प्रतिशत,, ग्रीन डेभलपमेन्टको ८.२० प्रतिशत र रिभर फल्स पावरको ८.०६ प्रतिशत वृद्धि भएको छ ।
आज यी बाहेकका अपर लोहरे खोला, पोखरा फाइनान्स, नेशनल लघुवित्त, मोदी इनर्जी लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।
![](https://www.arthapath.com/wp-content/uploads/2025/01/image-19.png)
![](https://www.arthapath.com/wp-content/uploads/2025/01/image-20.png)
![](https://www.arthapath.com/wp-content/uploads/2025/01/image-21.png)