यी हुन् आज उच्च दरमा गुमाउने कम्पनीहरु « Arthapath.com
२ माघ २०८१, बुधबार

यी हुन् आज उच्च दरमा गुमाउने कम्पनीहरु



काठमाडौं । बुधवार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ६५ रुपैयाँ घटेको हो ।

यस्तै, आज अधिकांश फाइनान्सको सेयर मूल्यमा गिरावट आएको छ । आज पोखरा फाइनान्सको सेयर भाउ ९.०५ प्रतिशत, जानकीको ७.८३ प्रतिशत, नेपाल फाइनान्सको ७.२० प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.७० प्रतिशत घटेको छ ।

आज यी बाहेक मायाखोला हाइड्रोपावर, नेपाल एसबिआई लगायतका दर्जनौं कम्पनीका लगानीकर्ता उच्च दरमा गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्