थप तीन कम्पनीको १ करोड २ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Arthapath.com
२८ माघ २०८१, सोमबार

थप तीन कम्पनीको १ करोड २ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप तीन वटा कम्पनीको १ करोड कित्ता बढी सेयर सूचीकृत भएको छ ।

सोमबार नेप्सेमा सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता, मन्दाकिनी हाइड्रोपावरको ३० लाख ७९ हजार ९८४.३३ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ६ लाख ११ हजार ६०५.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी तीनै वटा कम्पनीहरुको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्