नेप्सेमा ‘१०.२५ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ सूचीकृत « Arthapath.com
१७ भाद्र २०७९, शुक्रबार

नेप्सेमा ‘१०.२५ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८३ सूचीकृत भएको छ ।

नेप्से र नेपाल एसबिआइ बैंकको ५ वर्ष अवधिको तथा १०.२५ प्रतिशत ब्याज दर भएको उक्त डिबेन्चर ऋणपत्रको क्रम सख्या १ देखि २४०१४८२ सम्मको अंकित तथा चुक्तापूँजी मूल्य १ हजार कायम भएको कुल २४ हजार १ हजार ४८२ थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।


प्रतिक्रिया दिनुहोस्