शुक्रबार नेप्सेमा ३० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

शुक्रबार नेप्सेमा ३० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर वापतको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोसन शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्