यी हुन् आज सर्वाधिक कमाउने कम्पनी « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी



काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज १०.२७ अंकले बढेर २१२३.८२ को बिन्दुमा बन्द भएको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको थियो ।
आज पुँजि बजारमा सुचिकृत भएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाको कारोबार भएको छ ।

आज २ कम्पनी मनकामना स्मार्ट लघुवित्त र तेहे्थुम पावर कम्पनीमा सर्किट लागेको छ । त्यस्तै उपकार लघुवित्त ९.१३ प्रतिशत, गुहेश्वरी बैकको ८.५७ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्