यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज १०.२७ अंकले बढेर २१२३.८२ को बिन्दुमा बन्द भएको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको थियो ।
आज पुँजि बजारमा सुचिकृत भएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाको कारोबार भएको छ ।
त्यस्तै नयाँ सारथी लघुबित्त ३.४८ प्रतिशत , सामलिङ पावर कम्पनी ३.४३ प्रतिशत, ग्रामिन विकास लघुवित्त ३.३८ प्रतिशत, रुरु जलविधुत् २.९४ प्रतिशत ले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्