यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी « Arthapath.com
१२ असार २०८२, बिहीबार

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनी



काठमाडौं साताको तेस्रो कारोबारको दिन सेयर बजारमा घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से ३.०७ अकंले घटेर १९०४.९८ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार खप्तड लघुवित्तको ५.०५ प्रतिशत,आर्दश लघुवित्तको ४.६८ प्रतिशत, बाराही हाइड्रो पावरपावरको ४.२० प्रतिशत जाल्पा सामुदायीक लघुवित्तको ३.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्