बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ? « Arthapath.com
११ असार २०८२, बुधबार

बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १३.६८ अंकले घटेर १८९२ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ३.२५ प्रतिशत अथात प्रति कित्ता २९ रुपैयाँले बढेर ९२१ रुपैयाँ पुगेको छ ।

साथै, कुमारी इक्विटी फण्डको २.५१ प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० को २.३० प्रतिशत, उपकार लघुवित्तको २.२७ प्रतिशत, ग्रामीण विकास लघुवित्तको २.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्