यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
११ असार २०८२, बुधबार

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २.२७ अंकले घटेर १८८९.७३ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

आज सिटिजन्स म्युचुलअ फण्ड २ को लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ५.८५ प्रतिशत अथाव प्रतिकित्ता ०.४३ रुपैयाँले बढेर ७.७८ रुपैयाँ पुगेको छ ।

साथै, तेह्रथुम पावर कम्पनी लिमिटेडको ५.०८ प्रतिशत,तारागाउँ रिजेन्सी होटलको ४.४५ प्रतिशत, आरबीबी म्युचुअल फण्ड १ को ३.५९ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्