नेप्सेमा एक कम्पनीको ४१ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
११ असार २०८२, बुधबार

नेप्सेमा एक कम्पनीको ४१ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आइतबार कम्पनीको २० प्रतिशत बराबरको ४१ हजार ४ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको बोनस नेप्सेमा सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्