बिहीबार फरर्वाड माइक्रोफाइनान्ससहित यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक « Arthapath.com
११ असार २०८२, बुधबार

बिहीबार फरर्वाड माइक्रोफाइनान्ससहित यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार समान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४अंकले घटेर १८३८.५९ को बिन्दुमा बजार बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार फरर्वाड माइक्रोफाइनान्सको लगानीकर्तालले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ५.९९ प्रतिशतले अथवा प्रतिकित्ता ७१ रुपैया १० पैसाले घटेर १ हजार १ सय १५ रुपैयाँ पुगेको छ ।


साथै,बारह्री हाईड्रपावरको ५.५२ प्रतिशत,एशियन हाइड्रोपावरको ४.६३ प्रतिशत, बलेफी हाइड्रोपावरको ४.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्