एक कम्पनीको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१० असार २०८२, मंगलबार

एक कम्पनीको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आइतबार सूचीकृत भएको हो ।

कम्पनीको २० प्रतिशत बोनस बापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्