मेन्छियाम हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
८ असार २०८२, आईतबार

मेन्छियाम हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आइपीओको स्टक सिम्बोल एमसिएचएल रहेको छ । अब आगामी आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसासम्म ओपन रेञ्ज पाउने भएको छ । नेप्सेले उक्त ओपन रेञ्ज तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्