नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत चएको छ । आइतबार साविकको आदर्श लघुवित्तको सेयर सूचीकृत गरेको हो ।
नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता सेयर सूचीकृत गरेको छ । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन बाकी सेयर आज नेप्सेले सूचीकृत गरेको छ ।
