दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौं । मंगलबार कारोबार खुल्ला भएको ३४ मिनेटमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
आज हिमालयन लाइफ, सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेका छ । यो समाचार तयार गर्दासम्म बजार २२.१० अंकले बढेर २१५१.५२ को बिन्दुमा पुगेको छ ।