दुई कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

दुई कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार रातम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड, सिटि होटलको सेयरमा सकरात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्