दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार रातामे भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा नकरात्मा सर्किट लागेको छ। आज बिपिडब्लु लघुवित्त र मोदी इनर्जि कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको हो ।
