एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए? « Arthapath.com
७ असार २०८२, शनिबार

एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा बन्द भएको छ । बिहीबार ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । मोदी इनर्जिको सेयरमा सर्किट लागेको हो । कम्पनीको सेयर २४ रुपैयाँ ३० पैसाले घटेर प्रतिकित्ता २१८ रुपैयाँ ७० पैसाले घटेको छ । साथै, १५२ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्