नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेप्सेमा बुधबार अपि पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयर मूल्य २ सय २९९ रुपैयाँको आधारमा नेप्सेमा ४० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य १ सय ९२ रुपैयाँ १४ पैसा कायम गरेको छ ।

अब कम्पनीको सेयर आइतबार (असार २४ गते) देखि दोस्रो बजारमा कारोबार आउनेछ ।


प्रतिक्रिया दिनुहोस्