आइतबार ६३ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.३८ अंकले घटेर २०७७.७६ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार अपर तामाकोशी हाइड्रोपावरको इकाइधनीहरुले सर्वाधिक गरमाएका छन् । कम्पनीको सेयर ६.६५ प्रतिशत अथवा प्रतिकित्ता ३१ रुपैयाँ ५० पैसाले घटेर ४४२ रुपैयाँ ५० पैसा पुगेको छ ।
साथै, बिपिडब्लु लघुवित्त वीत्तीय संस्थाको ४.४३ प्रतिशत, लिवर्टी इनर्जिको ३.६० प्रिितशत सहीत ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।
