तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयरमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६२ अंकले बढेर २०८४.९३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच हँुदा आज ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँको कारेबार भएको छ ।

आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बिहीबार एनएमबि डिभेञ्चर २०८५, एसबिएल डिभेञ्चर र एनआइबिएल समृद्धि फण्डको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, सिटिजन म्युचुअल फण्डको ७.९८ प्रतिशत, सानिमा गोथ्र फण्डको ७.८३ प्रतिशत, एनआईबिएल गोथ्र फण्डको ७.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्