सोमबार ३५ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
७ असार २०८२, शनिबार

सोमबार ३५ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ । सोमबार २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारेबार भएको छ ।

कुमारी धनवृद्धि योजनको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । साथै, सानीका ग्रोथ फण्डको ७.५१ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ६.२८ प्रतिशत, बिओबे डिभेञ्चरको ५.८६ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्