१२७ कम्पनीको सेयर मुल्य घट्यो « Arthapath.com
७ असार २०८२, शनिबार

१२७ कम्पनीको सेयर मुल्य घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.४८ अंकले बढेर २१५२.६४ बिन्दुमा बन्द भएको छ। आज ३ अर्ब ५१ करोड ४६ लाख ९६ हजार ७८७ रुपैयाँको कारेबार भएको छ ।

मंगलबार सानिमा लार्ज क्याप फण्डको ५.१४ प्रतिशत अथवा प्रतिकित्ता ०.४३ रुपैयाँले घटेर प्रतिकित्ता ७ रुपैयाँ ९३ पैसा पुगेको छ ।

साथै, ग्लोबल आइएमई ब्यालेन्स्डको ४.६४ प्रतिशत, सिटिजन म्युचुअल फण्ड १ को ४.११ प्रतिशत, सानिमा ग्रोथ फण्डको ३.९० प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्