यी हुन् आज गुमाउने कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ । बुधबार ३ अर्ब ३४ करोड ८६ दाख ७९ हजार ९०० रुपैयाँको कारेबार भएको हो ।
एनआईबिएल समिृद्ध फण्डको इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर प्रतिकित्ता ०.८६ रुपैयाँले घटेर प्रतिकित्ता ८रुपैयाँ ६ पैसा कायम रहेको छ ।
साथै, गुडविल फाइनान्सको ७.७३ प्रतिशत, सनराइज फोकस्ड इक्विट फण्डको ५.६९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
