प्रि ओपन सेसनमा नेप्से ०.०३ अकंले बढ्यो « Arthapath.com
६ असार २०८२, शुक्रबार

प्रि ओपन सेसनमा नेप्से ०.०३ अकंले बढ्यो



काठमाडौं । प्रि ओपन सेसनमा नेप्से ०.०३ अकंले बढेको छ । नेप्सेमा सामान्य सुधारसँगै परिसूचक २२२७.२० अंकमा आएको छ ।

प्रि ओपन सेसनमा ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्