एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, ३० कम्पनीको मूल्य बढ्यो « Arthapath.com
५ असार २०८२, बिहीबार

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, ३० कम्पनीको मूल्य बढ्यो



काठमाडौं । बिहिबार बजार राताम्य भएको छ । बजार आज राताम्य हुदाँ पनि कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर ६३ रुपैयाँ ७० पैसाले बढेर ७०१ रुपैयाँ १० पैसा रहेको छ । अन्य कम्पनीका ३० कम्पनीको सेयर मूल्य बढेको छ ।

आज मकर जितुमायाको ५.९९ प्रतिशत, सिभिल डिबेञ्चरको १.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्