२४१ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
५ असार २०८२, बिहीबार

२४१ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । साताको पहिलो कारोबारको दिन नै सेयर बजार राताम्य भएको छ । बजारमा भारी गिरावट आउदा कम्पनीको सेयर मूल्य निकै सस्तो बन्दै गएको हो ।

आइतबार २४१ कम्पनीको सेयर मूल्य घटेको छ । बजार ४२.१४ अकंले घट्दा २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज मैलुङ हाइड्रोपावरको ९.२१ प्रतिशत, मन्छीयाम हाइड्रोपावरको ८.४६ प्रतिशत, भुगोल इनर्जीको ८.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्