आज सेयर बजार बन्द

काठमाडौं । आज (असोज ३ गते) सेयर बजार बन्द हुने भएको छ ।
असोज ३ गते संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको हो। आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।