१७ मिनेट मै नेप्से परिसूचक २ हजार बिन्दु माथि « Arthapath.com
४ असार २०८२, बुधबार

१७ मिनेट मै नेप्से परिसूचक २ हजार बिन्दु माथि



काठमाडौं । साताको अन्तिम कारोबारको १७ मिनेट भित्र नेप्से परिसूचक २हजार बिन्दु माथि गएको छ ।

यो समाचार तयार पार्दा (११ः१७ बजे) सम्म परिसूचक २००७.४७ बिन्दुमा पुगेको हो । बजार पनि २२.०३ अकंले बढेको छ ।

अहिलेसम्म ३० करोड १९ लाख रुपैयाँको कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्