नेप्सेमा एक कम्पनीको एक करोड कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
४ असार २०८२, बुधबार

नेप्सेमा एक कम्पनीको एक करोड कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको २५ प्रतिशत बोनस बापतको १ करोड ६ लाख २७ हजार ५०० कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हो । अब उक्त बोनस लगानीकर्ताको डिम्याट खाता जम्मा भए पश्चात मात्र खरिद बिक्री गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्